वीरगञ्जमा हुन्डाईको आधुनिक शोरूम


२०८२ भदौ २१ शनिबार १४:२४ बजे

काठमाडौं : नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल ले वीरगञ्ज–११ मा नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ।

वीरगञ्जमा शोरूम सञ्चालन भएपछि वीरगञ्ज, सिमरा, कलैया, चन्द्रनिगाहपुरलगायत आसपासका क्षेत्रका ग्राहकहरूले हुन्डाईका प्रिमियम गाडी र आधुनिक सेवाहरू सहजै पाउने भएका छन् ।

कम्पनीका अनुसार नयाँ शोरूम अत्याधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ, जसले नेपालभर सेवा र पहुँच विस्तार गर्ने हुन्डाईको प्रतिबद्धता झल्काउँछ। हुन्डाई लामो समयदेखि नेपालमा सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एक मानिँदै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७