पशुपतिमा एक महिला मृत फेला


२०८२ भदौ १२ बिहीबार १३:१७ बजे

काठमाडौं । काठमाडौंको पशुपतिमा एक महिला मृत फेला परेकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी हुन् । उनको सनाखत हुन सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७