हिमानी कोषको कार्यक्रममा पूर्वराजा, हृदयन्द्रदेखि मनिषासम्म (तस्वीरहरु)


२०८२ श्रावण १७ शनिबार २०:०९ बजे

काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको सहकार्यमा आयोजित कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व नवयुवराज हृदयेन्द्र शाहदेखि अभिनेत्री मनिषा कोइराला समेत सहभागी भएका छन् ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, ऊद्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम भइरहेको कोषले जनाएको छ ।

कार्यक्रमको मूल उद्देश्य युवाहरुलाई स्वदेशमै रहन प्रेरित गर्ने, उद्योग–व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमी उत्सुक युवाहरुलाई रिभल्भिङ माइक्रो सिडिङको माध्यमद्वारा सहायता प्रदान गर्ने रहेको छ । पूर्व युवराजकुमारी पूर्णिका शाहले पनि हिमानी कोषमा इन्टर्न गरेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७