सिरहाको नवराजपुरमा गोली चल्यो


२०८२ श्रावण १० शनिबार १७:३० बजे

सिरहा । भारतको सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिकाको सोनवर्षा चौक नजिकै प्रहरीले गोली चलाएर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले एक राउन्ड गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता तथा डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरीले थप खान तलासी गरिरहेको उनले बताए । लागुऔषध पनि फेला परेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७