गैंडाको आक्रमणमा मृत्यु


२०८२ असार २ सोमबार १५:४९ बजे
फाइल फोटो

चितवन  । चितवनमा गैँडाले आक्रमण गर्दा एक ६० वर्षका वृद्धको मृत्यु भएको छ। गए राति राप्ती नदीमा माछा मार्ने क्रममा गैँडाको आक्रमण गर्दा भरतपुर महानगरपालिका २८ मेघौलीका ६० वर्षी जंगे कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।

सेराइ होटल पछाडि रहेको राप्ती खोलामा आइतबार राति ८ बजे माछा मार्न गएका उनलाई गैँडाले आक्रमण गरेको  थियो। गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यलय दिव नगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७