एसईई नतिजा समयमै प्रकाशन गर्न सर्वोच्चको आदेश


२०८२ बैशाख ११ बिहीबार २२:२६ बजे

काठमाडौं । सर्वोच्च अदालतले माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डको नतिजा समयमै प्रकाशन गर्न सरकारको नाममा आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासले एसईईको नतिजा समयमै प्रकाशन गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘ तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यामिक शिक्षा परीक्षा (एसईई) बोर्डको परीक्षाफल समयममा प्रकाशन हुन नसक्ने अवस्थाको सिर्जना हुन नदिनू ।’ यस्तै सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न समेत आदेश दिएको छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७