स्ववियु निर्वाचन : पिएन क्याम्पसमा एमाले अखिलको अग्रता कायमै


२०८१ चैत ११ सोमबार १६:४१ बजे

काठमाडौं । काठमाडौं उपत्यका बाहिरको सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचनमा नेकपा एमाले अखिलको अग्रता कायमै छ । जारी मत गणनामा एमाले अखिल ३०१  मत गणना हुँदा एमाले निकट अखिलका बिष्णु पोखरेलफे १२८ मत प्राप्त गरेका छन् ।

विष्णु पोखरेल ( अनेरास्ववियु) १२८

शुशिल न्यौपाने ( नेविसंघ) ५२

विप्लवी न्यौपाने ( स्वतन्त्र) ३८

नवीन अधिकारी ( क्रान्तिकारी) २८

सन्तोष पौडेल ( संयुक्त प्यानल) २०

कमल सुवेदी ( स्वतन्त्र ) १२

दिप्सन गुरुङ ( प्राज्ञिक परिषद) १०
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७