त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन


१६:५० बजे

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ । 

निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् । नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी  र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७