म्यानचेस्टर सिटी इन्टर मिलानसँग बराबरीमा रोकियो


२०८१ असोज ३ बिहीबार ०८:४६ बजे

काठमाडौं । म्यानचेस्ट सिटीले युइएफए च्याम्पियन्स लिगमा औसत शुरुवात गरेको छ । गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इन्टर मिलानसँग बराबरीमा रोकिएको छ ।

म्यानचेस्टर सिटी र इन्टर मिलान गोलरहित बराबरी खेलेका हुन् । खेल बराबरी भएपछि दुवैले एक एक अंक बाँडेका छन् । अब म्यानचेस्टर सिटीले अर्को खेल स्लोभान ब्राटिसलाभासँग अक्टोबर २ मा खेल्ने तालिका रहेको छ भने इन्टर मिलानले अर्को खेल अक्टोबर २ मा क्रेभेना भेजडासँग खेल्ने तालिका रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७