ट्रम्पलाई एउटै व्यक्तिले दिए पाँच करोड डलर चन्दा


२०८१ असार ७ शुक्रबार ०६:२७ बजे

काठमाडौं । अर्बपति टिमोथी मेलनले एक्लै डोनाल्ड ट्रम्पलाई ५० मिलियन (पाँच करोड) डलर दान (चन्दा) गरेका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेदवार रहेका ट्रम्पलाई चुनाव अभियानका लागि अर्बपति मेलनले एक्लै पाँच करोड डलर चन्दा दिएका हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी मेलनले ट्रम्पलाई ५ करोड डलर दान गरेका हुन् । यस्तै, अर्बपति लिज र डिक उइलेनले ट्रम्पलाई एक मिलियन डलर दान गरेका छन् । मेलोनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति जो बाडेनभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७