खोरमा पाटेबाघ

चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ । यहाँ विभिन्न स्थानबाट ल्याइएको चार वटा पाटेबाघलाई राखिएको छ । मानिसलाई दुःख दिने गरेका बाघलाई नियन्त्रणमा लिएर यसरी राखिने गरेको छ । तस्बीर : कृष्ण आचार्य / रासस