व्यावसायिक कुखुरापालन


२०८० श्रावण २८ आइतबार १४:४२ बजे

चितवनको इच्छाकामना गाँउपालिका–३ मिर्गस्थलीका शिवप्रसाद पौडेलको शुभलक्ष्मी कृषि तथा पशुपंक्षी फर्ममा पालिएका बोइलर कुखुरा । पौडेलले यो सिजनमा पाँच हजार बोइलर कुखुरा पालेका छन् । चितवनमा बोइलर कुखुरा पालनका धेरै फर्महरु छन् । व्यावसायिक कुखुरा पालनबाट यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । तस्वीर : कृष्ण आचार्य / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७