पर्यटकको रोजाईमा पाल्पाली ढाका


२०७९ चैत १३ सोमबार १५:१३ बजे

विसं २०१५ देखि उत्पादन हुँदै आएको पाल्पाली ढाका उपहार र मायाको चिनोको रुपमा पर्यटकहरुको पहिलो रोजाईमा । यहाँ वार्षिक १० करोडभन्दा बढीको ढाकाका उत्पादनहरु बिक्री हुने गर्दछ । पाल्पाको ढाका नेपालमा मात्र नभई विदेशमा समेत नामुद मानिन्छ । ढाका उद्योगबाट विशेष गरी महिला उद्यामीहरुले नाम र दाम दुबै कमाउन सफल भएका छन् । तस्वीर : विष्णुप्रसाद घिमिरे / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७