एनआरएनएकाे नेतृत्वकाे लागि मतदान हुँदै, भवन भट्ट र जमुना गुरुङ प्रतिस्पर्धामा


२०७४ असोज ३० सोमबार १८:०५ बजे

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । आज दिउँसो ३ बजेदेखि सुरु भएको मतदान जारी छ । संघको २६ सय मतदाता छन् ।

एनआरएनको नेतृत्वको लागि अहिलेका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङबीच प्रतिस्पर्धामा छन् । भट्ट जापान र गुरुङ अस्ट्रेलियाबाट एनआरएनमा प्रतिनिधित्व गर्छन्

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७