जोईको प्रेम अनुभव


२०७७ श्रावण २२ बिहीबार २३:२२ बजे

मुम्बई : जोई किङ र जेकब एलोर्डी अभिनीत ‘द किसिङ बुथ’को दोस्रो भाग भर्खरै नेटफ्लिक्समा सार्वजनिक भएको छ । यसको पहिलो भाग खेल्दाखेल्दै यी दुईबीच प्रेम प-यो र दोस्रो खेल्नुअगावै छुट्यो पनि । जोईले हलिउडमा प्रेम गर्न एकदमै गाह्रो भएको अनुभव बाँडेकी छिन् ।

‘यहाँ सबैका आँखा तपाईंमा हुन्छ,’ जोईले भनेकी छिन्, ‘तपाईं के गर्दै हुनुहुन्छ र कहाँ गएर के भो ? के गर्नुभो ? सबैलाई चासो हुन्छ । यसो केही ग-यो कि कारण बताइहाल्नुपर्ने ?’

आफूले व्यक्तिगत र सार्वजनिक जीवन सन्तुलन गर्न जानेको उनको दाबी छ । उनले सुखद अन्त्यका लागि धैर्य गर्न सक्नुपर्ने पनि अनुभव गरेको बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७