बैंकिङ कसुरमा पूर्वमुख्यमन्त्री बाँनियाका छोरा पक्राउ


२०८३ कार्तिक १८ बुधबार १५:५५ बजे
फाइल फोटो

काठमाडौं : बैंकिङ कसुरको आरोपमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बाँनियाका छोरा दिक्षान्त पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हेटौंडा उपमहानगरपालिका–१८ का दिक्षान्तलाई सोमबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–४, भैरहवाबाट पक्राउ गरेको हो ।

सीआईबीका सहप्रवक्ता योगेन्द्रकुमार खड्काका अनुसार उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउपछि उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७