नागरिक उड्डयन प्राधिकरणमा तह ४ देखि ९ सम्म विभिन्न पदमा आवेदन माग (सूचनासहित)


२०८३ असोज ६ मंगलबार ०७:१३ बजे
फाइल फोटो

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न तहका पदमा कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ। प्राधिकरणले तह ४ देखि तह ९ सम्मका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले प्राधिकरणले तोकेको प्रक्रिया पूरा गरी निर्धारित समयभित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि आवश्यक शैक्षिक योग्यता, उमेरहद, दस्तुर, आवेदन दिने विधि, पद संख्या तथा अन्तिम मितिसहितको विस्तृत विवरण प्राधिकरणले प्रकाशित गरेको विज्ञापनमा उल्लेख गरिएको छ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७