बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ३४१ पुग्यो

४ हजारभन्दा बढी सम्पर्कविहीन


२०८३ भदौ २१ आइतबार ०९:१२ बजे
फाइल फोटो

काठमाडौं : रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४१ पुगेको छ।

नेपाल प्रहरीले भदौ २१ गते बिहान ७:४० बजेसम्म बाढीपछि बेपत्ता भएकामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु पुष्टि भएको जनाएको हो। प्रहरीका अनुसार बाढीमा अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेका छन्।

बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र पहिचानको काम जारी रहेको प्रहरीले जनाएको छ।

विस्तृत विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७