राष्ट्रियसभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस


२०८२ चैत १ आइतबार १७:१३ बजे

काठमाडौं : सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनीतिका लागि सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७