गणेश साहले छोडे माओवादी केन्द्र, जेनजीको भावनाअनुसार राजनीतिबाट लिए अवकाश
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् ।
७५ वर्षीय पूर्वमन्त्री साहले उमेरका कारण जेनजीको भावना अनुसार राजनीतिबाट अवकाश लिएको बताएका छन् ।
उनले अब आफू माओवादीको सदस्य नरहेको र कुनै पनि राजनीतिक दलमा नलाग्ने पनि घोषणा गरेका छन्।
साह विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा संयुक्तबाट एकता प्रक्रियामार्फत माओवादी केन्द्रमा गएका थिए।
.gif)

.png)

