प्रदर्शनकारीले सुन्धारा प्रहरी बिट जलाए


२०८२ भदौ २३ सोमबार १८:२७ बजे

काठमाडौं : जेन-जीको प्रदर्शनमा सरकारले दमन गरेपछि उग्र बनेका प्रदर्शनकारीले सुन्धाराको प्रहरी बिटमा आगजनी गरेका छन्। 

आगजनीपछि सुन्धारा क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन् । 

भ्रष्टाचार बन्द गर्नुको साटो सामाजिक संजाल बन्द गरेको भन्दै जेन्जी पुस्ताले प्रदर्शन गरेका थिए। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७