इटहरीमा चल्यो गोली, स्थिति तनावग्रस्त


२०८२ भदौ २३ सोमबार १५:४८ बजे

सुनसरी : इटहरीमा जेन-जीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको छ ।

इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो । स्रोतका अनुसार दर्जनौँ राउण्ड गोली हवाइ फायर गरिएको छ ।

प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७