आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुग्यो, कसैको पहिचान भएन


२०८२ भदौ २३ सोमबार १५:१२ बजे

काठमाडौं: भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि चार जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार सिभिल अस्पतालमा २, ट्रमा सेन्टरमा एक र अन द स्पट डेथ एक गरी ४ जनाको मृत्यु भएको हो । तर मृत्यु हुनेहरुको परिचय खुल्न सकेको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७