सेजन अध्यक्षमा भागवत भट्टराई


२०८२ भदौ २१ शनिबार २०:०९ बजे

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन्।

भट्टराईले ११० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ मत ल्याए । रेग्मीलाई १८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन्।

यस्तै, महासचिवमा कमल बस्नेत र कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएकी छन्।

उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित सर्वसम्मत भएका थिए।

सदस्य अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा, सीमा तामाङ निर्वाचित भएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७