सरकारसँग सम्पर्कमा आयो फेसबुक, माग्यो दर्ता फारम


२०८२ भदौ १९ बिहीबार १९:०१ बजे

काठमाडौँ : फेसबुक सञ्चालक संस्था मेटा नेपाल सरकारको सम्पर्कमा आएर नेपालमा कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार मेटाको सिंगापुरमा कार्यरत प्रतिनिधिले मन्त्रालयमा इमेलमार्फत सम्पर्क गरेको हो । मेटाका प्रतिनिधिले दर्ता तथा सूचीकरणका लागि के-के डकुमेन्ट चाहिन्छ भनेर जानकारी मागेपछि मन्त्रालयले दर्ताका लागि आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७