१२ जिल्लाका सीडीओको सरुवा (सूचीसहित) 


२०८२ भदौ ४ बुधबार २१:०१ बजे

काठमाडौं । गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । 

बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी, कालिकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका सीडीओ फेरिएका छन् । त्यस्तै, सहसचिवहरुको पनि सरुवा गरिएको छ । काठमाडौंमा सहसचिव छवि रिजाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंका सीडीओ ऋषिराम तिवारीको गृहमा सरुवा भएको छ ।  गृहको कर्मचारी प्रशासन शाखामा सहसचिव जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ ।  

हेर्नुस् सूची

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७