प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


२०८२ असार ३० सोमबार ११:२८ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनसम्बन्धी विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ । हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ । मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७