नेपाल प्रहरीका २९४ वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस भएका छन् । आज जेठ ९ गते बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुस् सूची