एमाले सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?


२०८१ चैत ४ सोमबार १६:०६ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । आज (सोमबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुने बताइएको छ। संसदको हिउँदे अधिवेशन र राजावादीहरुको आन्दोलन समसामयिक राजनीतिकका विषय हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७