व्यावसायिक माहुरी पालन


२०८० श्रावण ३० मंगलबार ०७:०१ बजे

दाङको घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँस्थित स्थानीयले घर नजिकै राखेर पालेको माहुरी । पछिल्लो समय दाङका धेरै किसानले व्यावसायिक रुपमा माहुरी पालन गरिरहेका छन् । विगतमा परम्परागत घारमा माहुरी पाल्दै आएका यहाँका स्थानीयले अहिले आधुनिक घारमा व्यावसायिक माहुरी पालन थालेका छन् । आधुनिक घारमा माहुरी पालन थालेपछि मह उत्पादन समेत बढेको छ । यहाँका किसानले मह विक्रीबाट राम्रो कमाइ समेत गर्दै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७