हिन्दु धर्मगुरु आचार्यालाई गोली प्रहार गरेको आरोपमा २ पक्राउ
घटनाबारे गम्भीर अुनसन्धान भईरहेका भन्दै प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुमाथि सुक्ष्म अनुसन्धान भईरहेको तत्कालका लागि नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।
प्रदेश १ को राजधानी विराछनगर महानगरपालिकाको जतुवामामा बस्दै आएका आचर्यामाथिक गत आईतबार गोली प्रहार गरिएको थियो । कुममा गोली लागेका उनको न्युरो अस्पतालमा उपचार भईरहेको छ । .gif)

.png)

