रामकुमारी झाँक्री चढेको कारलाई बसले ठक्कर दियो
काठमाडौं : नेकपा (एमाले)की नेता तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री चढेको कारलाई बसले ठक्कर दिएको छ ।
बिहीबार बबरमहलस्थित सडकमा बा ४ ख ५२३१ नम्बरको बसले झाँक्री सवार प्रदेश ३–०१–०२४ च ५७७६ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले घटना सामान्य रहेको बताएका छन् ।
.gif)

.png)




