भूमि व्यवस्थापनका २२७ नायब सुब्बाको सरुवा
काठमाडौं : भूमि व्यवस्थापन तथा अभिलेख विभागले २२७ जना नायब सुब्बाको सरुवा गरेको छ।
विभागको असोज १५ गतेको निर्णयअनुसार नायब सुब्बाहरूको सरुवा गरिएको हो। विभागले सरुवा भएका कर्मचारीलाई निर्णयअनुसार तोकिएको कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्न भनेको छ।
हेर्नूहोस् को कहाँ पुगे ?
.gif)

.png)


