७७ शाखा अधिकृतको सरुवा, को कहाँ पुगे ?


२०८३ कार्तिक १७ मंगलबार १८:४६ बजे

काठमाडौं : अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ७७ जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार राजस्व समूहअन्तर्गत कार्यरत राजपत्राङ्कित तृतीय श्रेणीका ७७ जना कर्मचारीको सरुवा गरेको हो ।

मन्त्रालयले सरुवासम्बन्धी विवरण सार्वजनिक गर्दै सम्बन्धित कर्मचारीलाई तोकिएको कार्यालयमा पदस्थापन गरेको जनाएको छ ।

सरुवा भएका कर्मचारीहरू विभिन्न कर कार्यालय तथा राजस्व प्रशासनअन्तर्गतका निकायमा कार्यरत छन् ।

हेर्नूहोस् को कहाँ पुगे ?

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७