राजस्व समूहका ५७ नायब सुब्बाको सरुवा (सूचीसहित)
काठमाडौं : अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका ५७ जना नायब सुब्बा (नासु)को सरुवा गरेको छ ।
मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार राजस्व समूहअन्तर्गत कार्यरत राजपत्र अनङ्कित प्रथम श्रेणीका ५७ जना कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा भएका कर्मचारीको नाम र पदस्थापन हुने कार्यालयसहितको सूची सार्वजनिक गरेको छ ।
हेर्नूहोस् सूची :



.gif)

.png)




