सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


२०८३ असार २४ बुधबार १६:३५ बजे

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७