हामीमाथि २४सैँ घण्टा निगरानी गरिदिनुहोस् : रवि लामिछाने


२०८२ चैत १९ बिहीबार १४:५६ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूलाई प्रतिपक्ष दलले निरन्तर निगरानी गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधिमाथि चौविसै घण्टा निगरानी गर्न प्रतिपक्षलाई आह्वान गरेका हुन्। ‘हामीमाथि चौविसै घण्टा निगरानी गरिदिनुहोला,’ उनले भने।

साथै प्रथिपक्षालाई कमजोर नबनाउने उनले बताए । उनले भने,'प्रतिपक्षलाई कमजोर बनाउला लोकतन्त्र नै कमजोर हुनेछ । त्यो अघिल्लो संसदबाटै पुष्टि भइसकेको छ ।'

बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा लामिछानेलाई सम्बोधनका लागि २५ मिनेट समय निर्धारण गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७