रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध युवा संघको प्रदर्शन


२०८२ माघ ३ शनिबार १८:३३ बजे

काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले रवि लामिछाने र जिबि राई लगायतबिरुद्ध दर्ता भएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको निर्णयको विरोध जनाएको छ।

शनिबार काठमाडौँमा प्रदर्शन गर्दै युवा संघले सरकारको निर्णयको चर्को आलोचना गरेको हो । सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने, जीबी राई लगायतविरुद्ध दर्ता भएको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको बताइन्छ।

३० पुसमा सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत यो मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७