रवि लामिछानेलाई केन्द्रीय कार्यालयमा बाजागाजासहित स्वागत


२०८२ पौष ६ आइतबार १६:२१ बजे

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरिएको छ।

वनस्थलीस्थित पार्टी कार्यालयमा कार्यकर्ता तथा शुभेच्छुकहरू उपस्थित थिए। उनलाई बाजागाजासहित स्वागत गरिएको थियो ।

स्वागत कार्यक्रमपछि आजै रास्वपाको केन्द्रीय समिति बैठक बस्ने पार्टीले जानकारी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७