चीनमा चार जनालाई एमबीबीएससहित ३३ नेपाली विद्यार्थीलाई छात्रवृत्ति


२०८२ पौष १ मंगलबार ०८:५७ बजे

काठमाडौं : चीन सरकारले ३३ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । जसमा चार सिट एमबीबीएसको रहेको छ । 

शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमा सूचना राखेर भनेका छन्, ‘चीनले नेपाली विद्यार्थीहरूको लागि ४ एमबीबीएस सहित विभिन्न विषयमा ३३ जना विद्यार्थी हरूलाई छात्रवृति दिने भएको छ ।’ 

एमबीबीएसको सूचना चिकित्सा शिक्षा आयोगले निकालेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७