बिबी लिम्बूको निर्देशनमा आकाश र सोनीयाको अभिनयमा ‘मुटु भित्रै’  (भिडियो)


२०८२ मङ्सिर २२ सोमबार १४:१८ बजे


काठमाडौं । बिबी लिम्बूको निर्देशनमा आकाश श्रेष्ठ र सोनीय लिम्बूको अभिनयमा ‘मुटु भित्रै’ गीत सार्वजनिक भएको छ । रेन्वो वेभ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

अनु चौधरी र सुबास क्याप्छाकीको स्वर दिएको छ । गीतका शब्द तथा संगीत राज खिम्दिङको सिर्जनामा संगीत संयोजनमा बिशाल निरौलाको रहेको छ । अडियो मिक्सिङ रेकर्डिस्ट रञ्जन राईको रहेको छ ।

आकाश श्रेष्ठ  र सोनीय लिम्बूको अभिनयको अभिनयले गीतलाई पुर्णता दिएको छ । निर्देशक बिबी लिम्बू, छायांकन उत्सव दाहाल, सम्पादन–कलर विकास दाहाल, मेकअप माही सिंह, र कोरियोग्राफी पुनम श्रेष्ठ-सबैले संगीतले बोलेको भावनालाई दृश्यमा देखाएको छ । 
भिडियो  

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७