‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किने छ भनेर मैले सोचेको थिइनँ


२०८२ भदौ १६ सोमबार १४:३३ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौंमा आएका धरानका मेयर हर्क साम्पाङ राई आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि दङ्ग भएका छन् । आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा सुनेपछि दङ्ग परेका हुन् ।

‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ! सबैलाई धन्यवाद !’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७