रुपन्देही–३ को उपचुनावका लागि २६ दल दर्ता (सूचीसहित)

काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आज (सोमबार) विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको छ ।
आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो । रुपन्देही–३ मा १७ गते उपचुनाव हुँदैछ ।
हेर्नुस् दलहरुको सूची