सशस्त्र प्रहरीमा ४८ जना डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)


२०८२ श्रावण २० मंगलबार ०६:५८ बजे

काठमाडौं । सशस्त्र प्रहरी बलका ४८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।

सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा उपर चित्त नबुझे ७ दिन भित्रमा उजुरी गर्न सकिने उल्लेख छ । 

बढुवा सिफारिस सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७