सप्तरीमा गोली चल्यो, दुई जना पक्राउ


२०८२ श्रावण १८ आइतबार १२:१० बजे

सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाएको छ । प्रहरीले हवाइफायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।

उनीहरूलाई प्रहरीले गोली चलाएर पक्राउ गर्न सफल भएको हो ।  भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । उनीहरूको साथबाट २ सय ग्राम खैरो हेरोइन बरामद भएको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७