मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र


२०८२ असार ३० सोमबार ०८:३२ बजे
फाइल फोटो

काठमाडौं । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ गलकोट नगरपालिका– ११ काउसेस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । 

सडकमा पहिरो थुप्रिएपछि लोकपथ पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७