सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


२०८२ असार १३ शुक्रबार १९:५० बजे

काठमाडौं । मन्त्रिपरिषद बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो बैठक बसेको हो । मन्त्रिपरिषद् बैठक सामान्यतः हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्दछ ।

प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै स्पेन भ्रमणमा जाँदै छन् । उनी विदेश भ्रमणमा जानुअघि ओलीले बैठक आह्वान गरेका हुन् । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७