‘सरकार निरंकुश भयो, बलजफ्ती संसद् चलाउँदा लोकतन्त्रलाई गिज्यायो’


२०८२ असार ७ शनिबार २०:१० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सँगै अगाडि सांसदहरूलाई उभ्याएर सदन बलजफ्ती चलाउँदा लोकतन्त्रलाई गिज्याइरहेको टिप्पणी गरेका छन्।

उनले भने, ‘विरोधमा रहनु भएको माननीय ज्यूहरूको माग सम्बोधनका लागि म सरकारको जोडदार पूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। निरंकुश शैलीमा बलजफ्ती संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन। यसले लोकतन्त्रलाई गिज्याइरहेको छ। हाम्रो संसद्को ओझ, गरिमालाई बढाएन भनेर म दुःख व्यक्त गर्न चाहन्छु।’ उनले रास्वपा र राप्रपाको मागप्रति गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७