न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा (सूचीसहित)


२०८२ असार १ आइतबार १०:१५ बजे

काठमाडौं । न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका २६५ कर्मचारीहरूको सरूवा, बढुवा तथा पदस्थापन गरेको छ । आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

जस अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पाराश्वर ढुंगाना सिफारिस भएका छन् । त्यस्तै आयोगले न्याय समूहतर्फ राजप्रत्राङ्कित प्रचम श्रेणीका ३ जना, सरकारी वकिल समूहका ७ जना, न्याय सेवा समूहकै राजप्रत्राङ्कित द्वितीय श्रेणीका ७ जना, सरकारी वकिल समूह राजपत्राङ्कित द्वितीय श्रेणीका ५६ जना, न्याय समूह राजत्राङ्कित तृतीय श्रेणीका ५७ जना, सरकारी वकिल समूह र राजपत्राङ्कित तृतीय श्रेणीका ९७ जनालाई सरुवा गरेको हो।

हेर्नुस् सूची

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७