बुटवल आमासहित दुई बच्चाको बीभत्स हत्या


२०८२ जेठ १४ बुधबार १५:५७ बजे

बुटवल । बुटवल उपमहानगरपालिको होराइजन चोकमा आमासहित दुई बच्चाको बीभत्स हत्या गरिएको छ। होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान आमा र दुई बच्चासहित तीन जनाको बीभत्स हत्या पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण केहीबेरमा आउने उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७